Home » » गजलका शेरहरुमा पुराना अङ्कहरु सुनौ

गजलका शेरहरुमा पुराना अङ्कहरु सुनौ

Written By https://mohanbihani.blogspot.com/ on Saturday, August 11, 2012 | 6:34 PM

सोम दियाली 
गजलका शेरहरु रेडियो एकतामा सुरुका दिनहरुमा के कस्ता गजल  बाचन हुन्थे भन्ने कौतुहलता जो कोहिलाई नि हुन सक्छ।ति पुराना सुरुका दिनहरुमा कार्यक्रम सन्चालन गर्ने मित्र मन बचनका साथि सोम दियाली पुर्याउनु भएको योगदान  बिर्सन सकिदैन। सर्लाही आसपासका गजल मनहरुलाई गजलका शेरहरुमा आफ्नै आवाजमा गजल बचन को मौका समेत दिनु भयेको थियो। सम्पूर्ण पुराना अङ्कहरु क्रमश: प्रकशित गर्ने बाचा सहित पुराना अङ्क  मलाई उपलब्ध गराई दिने मित्र सोम दियालीलाई बिसेष धन्यबाद दिदै आउनु होस हामि पनि सुनौ न त ति गजलहरु 
GAZALKA SHERHARU-067-12-22.
 
Download-Download from here
GAZALKA SHERHARU-068-01-15 Listen
 
Download-Download From here

Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger