Home » » यो साँझ यो सुवास E*39* (2012-August 14)मंगलबार 2069 साल श्रावण महिनाको30 गते Download

यो साँझ यो सुवास E*39* (2012-August 14)मंगलबार 2069 साल श्रावण महिनाको30 गते Download

Written By https://mohanbihani.blogspot.com/ on Tuesday, August 14, 2012 | 8:19 AM


मिति 2069 साल श्रावण महिनाको30 गते तदनुसार 2012-August 14 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 39 औ भाग लिएर सदाझैं आज पनि तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनु भै सक्नुभएको छ । यो हप्ता भरि नेपाल भरि बिभिन्न 23 एफ.एमहरु बाट  उत्पादक : रन्सि मेडिया प्रस्तोता : प्रदिप गिरि कार्यक्रम : यो साँझ यो सुबाश *  काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।

Download-Download From Click Here

मलाई यो साँझ यो सुबास को पुराना अङ्कहरु http://chisapaninepal.blogspot.com  का मित्र राम शरण श्रेष्ठ जिले उपलब्ध गराउनु भएको हो।  
उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने रेडियो स्टेशनहरु निम्नानुसार छन् ।
  १. बिजय एफएम १०१.६ मेगाहर्ज, नवलपरासी-शनिबार बेलुकी ९.१५
२. रेडियो मना:लु १०३.९ मेगाहर्ज गोरखा-बुधबार बेलुकी ९.१५
३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके-बुधबार बेलुकी ९.१५
४. रेडियो परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी-शुक्रबार बेलुकी ९.१५
५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली-बुधबार बेलुकी ९.१५
६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाप-शुक्रबार बेलुकी  ९.१५
७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग-शुक्रबार बेलुकी ९.१५
८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल-बुधबार बेलुकी ९.१५
९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम-शुक्रबार बेलुकी ९.१५
१०. हिँउचुली एफएम ९२.२ मेगाहर्ज पोखरा-मंगलबार बेलुकी ९.१५
११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५
१२. कोहलपुर एफएम १०१.२ मेगाहर्ज शुक्रबार राती ९.१५
१३. रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५
१४. इन्द्रेनी एफ.एम ९२.४ मेगाहर्ज दाङ बाट
१५.
 यु.के. एफ एम १०६.८ मेगाहर्ज उदयपुर
 कार्यक्रम यो साँझ यो सुबाश अब I-phone मा पनि सुन्न मिल्ने छ.

गजल प्रतियोगिता सम्बन्धमा 
-प्रतियोगिता का लागि कार्यक्रमका २६ देखि ३९ शृंखला सम्म मा बाचन भएका गजलहरु मध्ये बाट २० ओटा गजल मनोनयन मा परेका छन्.
-मनोनयन मा परेका २० गजल बाट फेसबुक भोटिंग र निर्णायक को अङ्क मिलाएर एक उत्कृस्ट गजल छनोट गरिनेछ. 
- पूर्ण अङ्क मा फेसबुक भोट ४० प्रतिसत र निर्णायक भोट ६० प्रतिसत रहनेछ.
-'बोल्ने को पिठो पनि बिक्छ, नोबोलने को चामल पनि बिक्दैन' भने झैँ, फेसबुक मा हल्ला गर
्न सक्ने ले धेरै भोट पाएर सम्भावना भएको गजल लाई पछी पार्न सक्ने कुरा लाइ लिएर मनोनयन मा परेका आधा भन्दा बढी गजलकार बाट गुनासो आएकाले फेसबुक भोट लाइ घटाएर ४० प्रतिसत बनाइएको हो. निर्णायक को हकमा ६० प्रतिसत.
- फेसबुक मा भोटिंग का लागि अगस्त १२ गते, रति १२ बजे( टेक्सास को समय ), अबको ठिक २३ घण्टा पछी, २० ओटै मनोनित गजल का आ-आफ्ना युटुब भिडियो राखिनेछ. जसलाई सुनेर स्रोता हरुले मन परेको गजल लाइ "लाइक" गर्नु हुनेछ. यहि "लाइक' लाइ नै एक "लाइक" बराबर एक भोट को आधार मा गन्ति गरिनेछ.
-फेसबुक मा भोटिंग अगस्त १२ देखि अगस्त १९ को रात को १२ बजे सम्म, ठिक एक हप्ता खुला रहनेछ. त्यो बीच मा निर्णायक हरुले पनि आफ्नो मत (र निर्णय) तयार गर्नु हुनेछ.
-बिजेताको जानकारी ४० औ शृंखला मा गराइनेछ.
-बिजेताले नगद पुरस्कार अमेरिकी डलर १०१.००, 'यो साँझ यो सुबाश टि सर्ट' को साथ्मा प्रमाण पत्र प्राप्त गर्नु हुनेछ.
- हामि गरेर सिक्दै जाने मा बिस्वाश गर्छौं. यो हाम्रो पहिलो प्रयाश भएका ले केहि कमजोरी हुन जालान. हामि अग्रिम क्षमा माग्छौं.
-सबै लाइ यस प्रतियोगिता सफल पार्न सहयोग को लागि अनुरोध गर्दछौ. अनुसाशन बनौ. भद्र व्यवहार प्रस्तुत गरौ. रमाइलो गरौ.
--
धन्यवाद ,
यो साँझ यो सुबाश परिवार ।
"यो साँझ यो सुबाश"- सुन्नुहोस र, यस गजल लाइ बिजयी गराउन 'लाइक' गरिदिनुहोस!!https://www.facebook.com/YoSanjhYoSubashWithPradipGiri


Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger