Home » » गजलका शेरहरु 2069साउन29 गते DownLoad

गजलका शेरहरु 2069साउन29 गते DownLoad

Written By https://mohanbihani.blogspot.com/ on Monday, August 13, 2012 | 7:24 PM

आज 2069साउन29 गते  गते तदनुसार 13 August 2012 सोमबार रेडियो एकता ९२.४ मेगाहर्ज, सर्लाही लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता लक्ष्मी ईतिहास  रेडियोका प्राबिधिक रविन कार्की तपाईहरु सामु तपाईहरुकै गजल तथा सुमधुर गजल गीतहरु लिएर उपस्थित हुनु भैसक्नु भएको छ ।आज गजलका शेरहरुमा सोधिएको सवाल गजलका जवाफी गजल हरु सुन्न पाउनु हुनेछ।जुन जवाफ तपाईहरुले हाम्रो फेसबुक पेजमा पोस्ट गर्नु भयेको थियो। यो अङ्क प्राबिधिक रविन कार्की ले  मलाई उपलब्ध गराईदिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद l सवाल यो छ, जवाफ के छ????????

खु....ब माया गर्छु भन्छौ के मर्न सक्छौ मेरा लागी?? 
भन आज तिमी के के गर्न सक्छौ मेरा लागी??

माग्यौ भन ए मुटु त के छाति चिरी दिन्छु भन्छौ,
चिरी आफ्नो छातिमा नुन छर्न सक्छौ मेरा लागी??

दिन्छु भन्छौ सातै जूनि अटुट अनि चोखो माया ,
त्यसो भए एकजुनी ठहर्न सक्छौ मेरा लागी??

मेरो प्रेम पाप सम्झ पुण्य यस्मा छदै छैन,
जानि जानि नर्कभित्र पर्नसक्छौ मेरा लागी??

मेरो माया पाउने भए शिखर तिम्ले छाड्नै पर्छ ,
के साच्चै शिखर छाडी झर्न सक्छौ मेरा लागी??

मेरो खुशि निम्त्याउन त्याग गर्ने कुरा गर्छॉ,
यो संसारै छाडी बसाई सर्नसक्छौ मेरा लागी???
हाम्रो फेसबूक पेज    https://www.facebook.com/gazalkasherharu मा पोस्ट गरिएको गजल  आउनुस् हामी पनि सुनौ गजलका शेरहरु--
Radio- Radio Ekata Lalbandi Sarlahi
Every Monday-21.15 Baje
Host -Laxmi Itihas
Facebook page- https://www.facebook.com/gazalkasherharu

Download-Click Here to Download
मलाई गजलका शेरहरुका  पुराना अङ्कहरु http://chisapaninepal.blogspot.com  का मित्र राम शरण श्रेष्ठ जि ले उपलब्ध गराउनु भएको हो।  
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger