Home » » गजल संसार (October 29-2012 /2069-07-13)Download

गजल संसार (October 29-2012 /2069-07-13)Download

Written By https://mohanbihani.blogspot.com/ on Monday, October 29, 2012 | 6:29 PM


हाम्रो संसार अनलाईन रेडियोमा "गजल संसार" नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म शान्ति पाख्रिन प्रत्येक सोमबार झैं आज पनि मिति October 29-2012 /2069-07-13मा आउनु भएको छ ।सम्पूर्ण देश बिदेशमा छरिएर रहनु भएका दाजु भाइ दिदि बहिनीहरुमा बिजया दशमीको हार्दिक सुभकामना सहित आजको कार्यक्रम गजल संसार दशैँ बिशेस गजल र गीत सहित सम्पूर्ण नेपाली र गजल प्रेमी माझ लिएर आएकी छु

हाम्रो संसार अनलाईन रेडियो बाट कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका गजल तथा सुमधुर गजल गीतहरु लिएर  ईजरायलबाट उपस्थित हुनुभैसक्नुभएको छ । यो कार्यक्रम आउनु होस् हामि पनि सुनौ http://www.radiohamrosansar.com

Download From click Here

Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger