Home » » मुक्तक मधुरिमा(2069-07-09/25-10-2012) Download

मुक्तक मधुरिमा(2069-07-09/25-10-2012) Download

Written By https://mohanbihani.blogspot.com/ on Friday, October 26, 2012 | 3:50 AM

 मुक्तक मधुरिमा
Program : Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
Time : Thrusday 9.15pmबिहिबार  
Host : Ramu Acharya
Date : (2069-07-09/25-10-2012) 

आज मिति 2069 -07-09 गते तदनुसार2518 Oct 2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं  संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

Listen HERE
Download from Click Here Muktak Madhurima(2069-07-09/25-10-2012) 

२०६९-०७-०९ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............

01-Ashish Danai मुक्तक
अब गरीबकै सरकार हुनेछ ।

ंबिधानको खेल वारपार हुनेछ ।।
अब पनी संबिधान आएन भने ।
सबैको हातमा हतीयार हुनेछ ।।
-आशिष दनाई
Gaunshahar-2, danaigaun, लमजुङ
visit www.muktakmadhurima.tk to listen and download muktak madhurima


02-Bishnu K Gautam
घरमा जे छ त्यसले दशै मान्नु पर्छ
रीण खोजि मासु हैन सिन्कि झान्नु पर्छ
गर्लान आफुखुसि यी धनि मोनिहरूले
आफ्नो औकात के हो आफै जान्नु पर्छ।
बिष्णु गौतम
बाग्लुङ्ग,गल्कोट


03-Rupesh Fatra रुपेश"अनमोल"फत्र
भारपा-3,पान्थर
~~~मुक्तक~~~
लाखौँ तारा बिचमा,जुन हौ तिमी|
मुल्यवान नम्बरी,सुन हौ तिमी|
दुखित् मनलाई,खुशि तुल्याउने.....
बासुरीको सुरीलो,धुन हौ तिमी|



04-Ram Sharan Shrestha मुक्तक
यता उस्को इन्तजार हुँदै थियो ।।
सुटुक्क उता घरबार हुँदै थियो ।।
पैसानै अति शक्तिसाली भएपछी
विक्रीमा कसैकसैको प्यार हुँदैथियो ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
Ram Sharan Shrestha Last Episode :http://chisapaninepal.blogspot.com/2012/10/muktak-madhurima-2069-07-0218-10-2012.html


05-Raag Gazmer Raz
दिन अवश्य पछि रातको फिकर छोड
पिउ मदिरा जति मातको फिकर छोड
कहिले मेरो नाममा कहिले तिम्रो
जति सकिन्छ पिउँ घातको फिकर छोड
राग गजमेर राज
धरान १५ लाजेशा पथ


06-Rai Munkmen Ramesh मुक्तक
हिजो र आज मा फरक छ
काम र काज मा फरक छ
उस्तै हो भनेर जिद्दी नगर्नुस
बासी र ताज मा फरक छ
राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद.......


07-Nepali Deep Milan
किन आँउछ दशैँ तिहार? गरिब रुवाउन!
मिठो खाने लाउने बिचार, गरिब रुवाउन!!
टीक आशिष जमरालाई, किनार लगाँउदै,
बदलिदैछ हेर सँस्कार, गरिब रुवाउन!!
-दीप मिलन
रुद्रपुर-२ रुपन्देहि
हाल दोहा कतार


08-kapila laamichhane
तिम्रो त्यो पारा देख्दा कता कता रिस उठ्छ!
आकाशका तारा देख्दा कता कता रिस उठ्छ!
पन्छाउनलाई बाहना झुठा कुरा अनेक थरि,
आँशुका ति धारा देख्दा कता कता रिस उठछ!!
कपिल लामिछाने
दाङ्ग तुल्सिपुर
हाल दोहा कतार
(नेपालि टाइप मा नेपालि दिप मिलन को सहयोग)

09-Mohan Bihani "मुक्तक"
छोरी भन्छे यसपाली दशैमा नयाँ नाना हाल्नु पर्छ,
छोरो भन्छ यसपाली दशैमा घोर्ले खसि ढाल्नु पर्छ,
अभाबको जिन्दगी जिउनु दिनचर्या भकेको धेरै भो
मिठो खाने राम्रो लाउने त अब सपना पाल्नु पर्छ।
Copyright@--मोहन बिहानी,भक्तिपुर-७ सर्लाही
http://mohanbihani.blogspot.com/
Mohan Bihani You can also Download Muktak Madhurima From HERE--http://mohanbihani.blogspot.com/2012/10/2069-07-0218-10-2012-download.html


10-Amrit Shrestha
पुरानो याद दिलायो फेसबुकले
फेरी उस्तै पिडा गायो फेसबुकले
बिर्सिदिनै बेस् भन्थे अतितलाई
तर उस्लाई फेरी भेटायो फेसबुकले
(Amrit shrestha pokhara 12 kaski)


11-Sunil Neupane Marling सुनिल न्यौपाने 'मार्लिङ'
स्वयमंलाई भाग्यले छल्दो रैछ कहिले काही
चोट हैन पिडाले नै गल्दो रैछ कहिले काही
खोलिदेउ नयन प्रिय बताइदेउ सत्यता
न्याय, धर्म सबै उल्टा चल्दो रैछ कहिले काही
-जुनियाँ ०२, गुल्मी
हाल :- मलेसिया


12-Dipak Karakheti
माहान पर्ब बिजय दशमीको पावन अवसरमा मुक्तक मधुरिमा परिवार साथै मुक्तक सुनेर बस्नुहुने सम्पूर्ण मित्रजनहरु लाई मंगलमय शुभकामना
(यदी Muktakअयोग्य भए वाचन नगर्दिनुहोस)
''मुक्तक
सबैतिर दशै आयो , सुनिन्छ नि सानु
खुशीयाली टोल्मा छायो, सुनिन्छ नि सानु //
स्वदेश बिदेश जसरी , जहाँ रहे पनि
गरीब लाई नै रुहायो , सुनिन्छ सानु //
-दीपक काराखेती
हाल :- अबु धाबी (UAE)
१९ /oct/२०१२


13-Baral Suryamani
फलोस फूलोस जीबन तिम्रो दशैँको शुभकामना ।
हर्षमा भुलोस् जीबन तिम्रो दशैँको शुभकामना।।
सुख मिलोस् सँधै भरि दुःखले बाटो बिराओस्,
आकाश झैँ खुलोस् जीबन तिम्रो दशैँको शुभकामना।।


14-Surya Chemjong
हर्के दाई अझ उस्तै छ र?देशको खबर
कस्तो छ त?मेरी आमा घरदेशको खबर
मरुभुमी बालुवामा! सपना खोजिरहे छु
यस्तै छ है!!!कर्मथलो परदेशको खबर


15-Artimus Siru
देश भरी खुशी छरेर आओस दशैं !
धनी गरीब एक गरेर आओस दशैं !!
जात जातीलाई एकजुट पार्दै !
सद्भावको लहर भरेर आओस दशैं !!
सुमित्रा अधिकारी
गोरखा

16-मुक्तक
लुकिछिपी स्कुल बाटै, भेट्न आउथिइन उनि
त्यो मनभरिको तिर्सना,मेट्न आउथिइन उनि
याद छ मलाई उनले,आजै लैजाउ भनेको पनि
पख'न भन्दै पछीपछी,लखेट्न आउथिइन उनि
~!~शुभ पल~!~
रोहित राना
बुटवल-रुपन्देही
हाल- काबुल,अफगानिस्थान

17-तिलक निष्कर्ष
जिते भनेर हिड्यौ तर तिमि हार मा थियौ
हेरेर पाइला चालिनौ तिमि धारमा थियौ
म पनि बुझ्न सक्छु सुख दुख का पलहरु
हासे जस्तो गर्यौ तर पीडाको संसारमा थियौ
रत्ननगर ७ ,कृष्ण मन्दिर चोक

18-श्रीकान्त बराल कहेराज़
चाडबाडको नामको जुवाको बसाईंले
हार भयो दुब्लाउदै छ उ ऋणको कसाईंले
अब त जुवा अनि तास नखेल्नु दाजु भाइ
आज प्राण जादै छ उसको हारको डसाईंले
कृष्ण मन्दिर चोक

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.facebook.com/piratikodori
धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger