Home » » गजलका पानाहरु 11th(13Oct 2012)Download

गजलका पानाहरु 11th(13Oct 2012)Download

Written By https://mohanbihani.blogspot.com/ on Monday, October 15, 2012 | 3:10 AM

http://www.mohanbihani.blogspot.com/
इन्टरनेट दुनियाको आवाजको दुनियामा अनलाइन रेडियो 'रेडियो हाम्रो संसारको' प्रस्तुती गजल सर्जक अनी गज़ल अनुरागी मित्रहरुको एउटा छुटै कार्यक्रम गजलका पानाहरु Gazalaka panaharu  "गजलका पानाहरु-Episode-11th" तपाइँ हामीले नै फेश्बुक पेज गजलका पानाहरुमा पोस्ट गरेका गजलहरुलाई लिएर आज शनिबारको सृङ्खलामा पनी संचालक 'गजल प्रेमी औसीकोरातमा इन्द्रमान आत्मा'जी उपस्थित हुनु भैसक्नु भएकोछ  इन्द्रमान आत्माको साथमा सुन्नुहोस 

ListenHERE
अन लाइन रडियो"रेडियो हाम्रो संसारको' प्रस्तुती कार्यक्रम गजलका पानाहरु Gazalaka panaharuगजलका पानाहरुमा आज असोज महिनाको अन्तीम भाग भएकोले तपाइहरुले नै आफ्नै आवाजमा रेकर्ड गरि पठाउनु भएका ती रेकर्ड गजलहरु राख्नको लागी संचालक गजल प्रेमी औसीको
रातमा इन्द्रमान आत्मा शनिबार बेलुका इजरायलको समय ठिक ८ बजे देखी उपस्थित हुनुभैसक्नु भएको छ 
यो श्रीङ्खालमा तल नाम भएका गजलकार हरुको आफ्नै आवाजमा गजलहरु प्रस्तुत भएकोछ 

१)राम शरण श्रेष्ठ -चिसापानी-६ रामेछाप
२)आशिष दनाई -बेशी शहर -लम्जुंग,
३)शेर्पिनी कान्छी -इजरायल ,
४)श्री राज भण्डारी - हटिया -७ मकवानपुर,
५)रुपेश अनमोल फत्र -भर्पा-३ पाचथर,हाल-मलेशिया ,
६) दीप मिलन - रुपन्देही,हाल-दोहा कतार,
७)दिवाकर भटराई -तनहुँ ,दमौली एफ एम ,
८) सुनुवार संगी -सिन्धुली नेपाल,
९) पोष कुमार राइ -महेश्वोरी -२ सानो डुम्रे,हाल-साउदी अरबको मरुभुमी !
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger