Home » » बिजया दशमी बिशेष 'वहाकिने मन' (कार्तिक ६ गते २०६९)22 Oct-2012 Download

बिजया दशमी बिशेष 'वहाकिने मन' (कार्तिक ६ गते २०६९)22 Oct-2012 Download

Written By https://mohanbihani.blogspot.com/ on Monday, October 22, 2012 | 9:11 AM



http://mohanbihani.blogspot.com/
मिती कार्तिक ६ गते २०६९  सोमबारको तदनुसार 22 Oct-2012  कार्यक्रम ''वहकिने मन '' महावीर बिश्वकर्माको साथ आउनुहोस् हामी पनि सुनौ ।आजको बहकिने मन मा फोन कल समाबेस गरिएको छैन। महाबिर जि ले एकोहोरो रुपमा बहकाउनु हुनेछ।छोरा विदेशमा रहनुभएका आमाहरुलाई विशेष गरि सुनlउनु हुन अनुरोध गर्दछु । बिजया दशमी बिशेष वहाकिने मन सुनेर हाम्रो फेसबुक पेजमा आफ्नो प्रतिकृया दिनु होला।  यो अङ्क मलाई मित्र महावीर बिश्वकर्माले उपलब्ध गराइदिनु भएकोमा उहाँलाइ बिशेष धन्यबाद l  


एउटा भिन्नै रेडियो कार्यक्रम वहाकिने मन 
Programme- Bahakine Man
Host- Mahabir Biswakarma 
From-Community Information Network (CIN) and-40 other Fm Radio station 
Time and day -Every Monday 21.15 Baje 
Phone-977-01-550982and 977-01-5551161   
Listen HERE

Download : Download From Click Here
वहकिने मन ...४७ वटा रेडियोबाट एकैसाथ ....

१)रेडियो जागरण — वुटवल
२)रेडियो अर्पण — रत्ननगर (चितवन)
३)रेडियो ध्रुवतारा— भरतपुर (चितवन)
४)रेडियो मनकामना — गोरखा
५)रेडियो त्रियुगा — उदयपुर
६)रेडियो कपुरकोट — सल्यान
७)रेडियो परासी— नवलपरासी
८)रेडियो मुस्ताङ्ग — मुस्ताङ्ग
९)भेरी एफ.एम. — नेपालगञ्ज
१०)जागरण एफ.एम.— सुर्खेत
११) नयाँ नेपाल एफ.एम.— दार्चुला
१२) नुवाकोट एफ.एम. — नुवाकोट
१३)रेडियो उदयपुर—उदयपुर
१४)रमाईलो सामुदायिक रेडियो — ओखलढुङ्गा
१५)सौगात एफ.एम.— बैतडी
१६)रेडियो नुनथर—रौतहट
१७)रेडियो प्रतिवोध — बांके
१८)रेडियो भेरी — सुर्खेत बजार
१९)रेडियो भेरी — हर्रे डाँडाँ
२०)रेडियो माण्डवी—प्यूठान
२१)बुलबुले एफ.एम.—सुर्खेत
२२) रेडियो मुगु—मुगु
२३)रेडियो राजमार्ग—धादिङ्ग
२४)रेडियो डोल्पा—डोल्पा
२५)रेडियो देवघाट—तनहुँ
२६)मेरो साथी एफ.एम.—तनहुँ
२७)हलेसी एफ.एम.—खोटाङ्ग
२८)रेडियो देउराली—अर्घाखाँची
२९)रेडियो देउखुरी—दाङ
३०)रेडियो समानता—कपिलवस्तु
३१)रेडियो देवदह—रुपन्देही
३२)रेडियो सुर्खेत—सुर्खेत
३३)रेडियो सर्युगंगा— दाङ
३४)रेडियो नारायणी —वीरगञ्ज
३५)रेडियो कोहलपुर—बाँके
३६) दमौली एफ.एम.—तनहुँ
३७) रेडियो अर्घाखाँची—अर्घाखाँची
३८)रेडियो शारदा एफ.एम.—सल्यान
३९)भ्वाइस् एफ.एम.-कपिलवस्तु
४०)रेडियो नारायणी—चितवन
४१)रेडियो हाम्रो पहुँच—दाङ
४२)रेडियो मकवानपुर—मकवानपुर
४३)रेडियो एकता—सर्लाही
४४)रेडियो हाम्रो पाईला—जाजरकोट
४५)रेडियो प्यूठान—प्यूठान
४६)प्रकृति एफ.एम.—दाङ
४७)सानी भेरी एफ.एम.—रुकुम

सोमबार राती विविसि पछि....

महावीर विश्वकर्माको साथमा
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger