Home » » मेरो रचना रेडियो अर्पण १०४.५ मेघाहर्ज 2070-04-06/ 21 july2013 Listen and Download

मेरो रचना रेडियो अर्पण १०४.५ मेघाहर्ज 2070-04-06/ 21 july2013 Listen and Download

Written By https://mohanbihani.blogspot.com/ on Monday, July 22, 2013 | 3:10 AM

कार्यक्रम : मेरो रचना
रेडियो अर्पण १०४.५ मेघाहर्ज
रत्ननगर १ बकुलर चोक , चितवन
प्रस्तोता : दिपेन्द्र लामा
प्राबिधिक : रिजन केसी  र राज पौडेल
सुझाबको लागी फोन : ९८१७२३८६२४
फेस बुकमा :www.facebook.com/mero.rachana.5
आइतबार बिहान १० बजे पछि 


----------------------------------------------------------------------------------------------------------------------------------
Listen and Download
 
Download This Episode plz click here
Share this article :

2 comments:

  1. आमा तिमीले मलाई सम्झेको हौला
    छोरा आउछ भनी डोका मा बसेकी हौला !
    तो काख तिम्रो कति राम्रो हुन्थियो
    नांगै पनि तिम्रो काखमा निन्द्रा आइहल्थियो !
    खेल्द थिय काखमा सुत्ने काखमा फेरी पनि तिमीलाई रिस न उठेको
    आमाको काख न्यानो हुनेरहेछ तो निद अब कहिले पनि छैन सुतेको !
    तिम्रो काख चुल्बुला बानि जताजानु उतै तिम्रो आशिर्वाद सुर्क्क्षित् छ
    आमा म त बाल्यकाल बाट बदमाश पो थियरे मेरो आमा लाइ सम्पूर्ण थाह छ !
    आजको परिश्थिति उर्लिन्छन भेल आमा तिम्रो छ आसिर्बाद टक्कर लिनेछु
    खारेको रातो फलाम हो तिम्रो आसिर्बाद ले आमा सुनबनेर निस्किने छु !
    मेरो चेलीबेटीहरु धेरै छन् त्योपनि आमाको आसिर्बाद ले बिश्व मा फैलिएको छन्
    आमा मेरो बहिनीहरु तिनबहिनी तिम्रो काखमा हुर्केका मेरो त अरुपनि बहिनीहरु छन् !
    कहिले त खुवराम्रो लडाई पो हुन्छ त् आमा अरु बहिनीहरु संघ सम्झाई दिनु न आमा
    एउटी बहिनि त लौ तिम्रो छोरो दिनेश डाँगी जस्तै चुल्बुला छन् म संघ लड्छन् सम्झाई दिनु
    न आमा !
    तिम्रो छोरा जस्तै हुन् कुरा भनेको भुइमा खस्न दिदैनन्
    आमा मैले तेसैको करण मैले बहिनि लाइ बिर्शिन सक्दैन !
    हो नि आमा चेलीबेटी हरुलाई बिर्ष्णुपनि त हुदैन
    कसरी बिर्षने मर्ने बेला अलिकति रुने चेलीबेटी भन्दा अरु कोइपनी हुदैन!
    आमा को मनता झन् के कुरा गर्नु त्यो भन्नु पनि हुदैन
    तेस्को के मुल्ल्ये जस्को मुल्ल्ये नै हुदैन !
    आमा मलाई सम्झेकी हौली मलाई आज सपनामा देखेको छु
    बिहानै उठेर किनहोला मलाई पनि सम्झना आयो रोएको पनि छु !!


    ReplyDelete
    Replies
    1. न ब्रिष्णु होइ सानु सपनीमा देखनेछु
      एतिहासिक गहिरो माया कसरी ब्रिशिने छु !
      तिमिता बिपनी हाँस्ने होला म सपनी मा हाँस्नेछु!
      नाम भनेको काल्पनिक पनि हुने रहेछ
      काल्पनिक जीवन भने एक होरो जाने रहेछ!
      एतिगहिरो माया किन छुट्ने रहेछ
      माया फुट्छ कि भनी मलाई डर लागि रहेछ!
      कालले छुटाए के लाग्छ र जिउदो बिछोड न हुनुहोश
      म पनि नेपाली नै हौ नेपाल आमाको छोरा न बेक्तानुहोश !
      कलिलो थियो जीवन मेरो भरिलो थियो अनुहार
      सुन बनाउने को हुन्रता हुन्छ सुन हुन्छ पिहालो हुदैन सुनाहार!
      सम्भाल जवानी सम्भालन सक्दछौ भने
      उर्लिदो भेलहो जवानी थाम्नुहोश सक्नुहुन्छ भने !!
      मोतीको सरि हो जीवन मोतीको मुल्य हुन्छ
      मनुषेको बोलि अधिक राम्रो बंचन मिठो हुन्छ !
      जीवन मोतीको दानाहो हातबाट फुत्के कहिले फर्केर आउछर
      मनुषेको जीवन कुनै कामको हुदैन काम आउने भए किन पोलेर
      फाल्छनर !
      जीवन एक संघर्ष हो संघर्ष बाट पछि हट्ने मर्दान्गी भन्छनर
      गरिब को दुख जीवन साथी हुन्छ दुखले परित्याग गरे कस्लाई सम्झेर बांच्नेर !
      तिमि नेपाली म नेपाली फराकिलो केको कि मेरो रगत पिहालो भएकोछर!
      हुन्रता हुन्छ व्यक्तिको तेस्लाई सिक्क्ष्या अन्जानमा दिए के तिमीहरु खाली हुन्छौर
      मनुषे भनेको निष्ठुरी पो हुनेरहेछ न रोनु सानु आँखाको पानी किन सक्छौर !
      ब्रिशी हाले सानु संझेर के हुन्छर !



      Delete

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger