Home » » मुक्तक मधुरिमा ---2070-03-27/ 11july 2013 Listen and Download

मुक्तक मधुरिमा ---2070-03-27/ 11july 2013 Listen and Download

Written By https://mohanbihani.blogspot.com/ on Saturday, July 13, 2013 | 2:02 AM

Muktak Madhurima
 मुक्तक मधुरिमा
Radio : Radio Chitwan 94.6mhz

Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : 2070-03-27/11july2013

 
आज 2070 असार 27 गते तदनुसार 11 July-2013  तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक मधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक मधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद । 

Listen and Download
 Download:Download from click Here


२०७०-असार २७ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष्य तथा डाउनलोड गरेर पनि सुन्न सकिने .........
तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...................
01-Jaya Bhabuk
जिन्दगीका पाना पल्टिदै
छन!
पिरका कथाहरु बल्झिदैछन!
मानिस पनि कति श्वार्थी छन,
सॉच्चै नै धनतिर लर्किदैछन!
जयराम वि.क. (जयॉ भॉवुक)
धधवार ७ बर्दिया
हाल मलेसिया जोहोर,,,,,
4 July at 09:54

02-Bikalpa Babu एउटा मुक्तक
कि सबै धनि हुनुपर्छ कि गरीब हुनुपर्छ
नत्र यि मान्छे हरु पनि निर्जिब हुनुपर्छ
नआत्ती छोरा तँ कत्ति आमा भन्नुहुन्छ
ज्युन संघर्ष गर्न सक्ने नशिब हुनुपर्छ
by bikalpa babu
gitanagar,chitwan
4 July at 09:55

03-कौशल किरण
पिरतीको पुरानो घाऊ छ मुटुमा।।
त्यसैले त पिडा उब्जाऊ छ मुटुमा।।
डुबाउँदैन कसैले गहिराईमा अब,
चोटै चोटको तलाऊ छ मुटुमा।।
4 July at 09:58

04-बराल सूर्यमणी
दिन रात आकाश रुन्छ कस्तो पीडा पर्यो कुन्नि ।
जून पनि आउदैन अचेल कस्ले आँखा तर्यो कुन्नि ।।
अश्रु धारा भेल झैँ गरी बगाइदिन्छ घरिघरी ।
बन्छ अनि बिनासकारी कस्ले कान भर्यो कुन्नि।
4 July at 10:01


05-Raag Gazmer Raz
आँशु मैं मान्छेले मेला बनाउँछ
स्वार्थ मैं मान्छेले भेला बनाउँछ
फरक फरक चरित्र,मन फरक फरक
आँखा मैं मान्छेले खेला बनाउँछ
4 July at 10:17


06-Bishnu K Gautam
साँच्चै!त्यो हुल काँ हिडेका बा?
फुकेर बिगुल काँ हिडेका बा?
हात पाखुरा दह्रो हुनेहरु पनि
लिएर त्रिशुल काँ हिडेका बा?
Bishnu Gautam
Malma -4,Baglung
4 July at 10:54

07-Mohan Bihani मुक्तक
*********************
सम्झे पुग्छ मैले माया गाँस्न नपाए नि,
तिता मिठा कुरा गर्दै हाँस्न नपाए नि।
छाति भित्र तिम्रो चित्र राखेको छु जतनले,
फ्रेममा सजाई देख्ने गरी टाँस्न नपाए नि ।
copyright@मोहन बिहानी
भक्तिपुर सात सर्लाही
4 July at 10:55

08-Devid Yuvaraj
को आफ्नो को पराई समयले चीनाउँछ।
पराई भई जानेकै याद धेरै कीन आउँछ।
त्यही हो आफ्नो जस्ले दु:ख सुख पर्दा।
आँशु अनी बेदनाहरु कम गर्न सीकाउँछ।
युवराज थापा नेपालगंज बाँके हाल मलेसीया...।
4 July at 11:09

09-Ramkumar Pandit मुक्तक
जो सँग नि लौन हेर राम छिल्लियो
थाहै नपाई - नपाई राम सिल्लियो
यौटा हुँदाहुँदै अर्को खोज्न जाँदा खेरी
हातको माछा चिप्लियो, राम जिल्लियो !
सिमलटार काठमाडौं
4 July at 11:24



10-Binaya Sargam
सङ्गै जिउँछु मर्छु भनि अन्तै नाता जोडी दिए
म मान्छे एक्लो होईन आफन्तले छोडी दिए
(जिन्दगीको लामो यात्रा सङ्ग सङ्गै हिड्छु भनि)2
अनायसै पाईलाहरु अन्तै तिर मोडी दिए
विनय वि.क. नवलपरासी..
Like · Reply · 4 July at 12:15 via mobile · Edited

11-कान्छीबजार स्याङजा
नरिसाउन तिम्रो मनको मान्छे हुँ म त ।।
नरुवाउन तिम्रो मनको मान्छे हुँ म त ।।
किन रिसाएकी काली मसँग यो मन ।।
नजलाउन तिम्रो मनको मान्छे हुँ म त ।।
अन्जान श्रेष्ठ अभागी कान्छीबजार स्याङजा
4 July at 15:45

12-सूर्य चेम्जोङ ..........
सधै तिम्रो साथ रहुँ मनमा चाह हुन्छ
कोही संग बोल्यौ भने मलाई डाह हुन्छ
बकवास रे ! एकपल्ट मायाँ गरी हेर ?
तिमीलाई मायाँ के हो? अनि थाह हुन्छ
4 July at 22:29

13-Rai Munkmen Ramesh मुक्तक
मैले भन्या एउटा काम गर्ने भए
साटसुट गरि तन धुम-धाम गर्ने भए
तिमै निम्ति सुम्पिदैछु सारा खुशी आए
हुन्छ यो धड्कनमा आ-राम गर्ने भए
राई"मुक्मेन"रमेश
हाल-साउदी
धन्यवाद
5 July at 12:51


14-Bhim Bahadur Phadera
कस्ती कस्ती हरु संग मजाक गरियो भने
यी जुनजस्ती हरु संग मजाक गरियो भने
म युद्दकै पर्खाइमा हुनेछु
भोका बस्ति हरु संग मजाक गरियो भने
bp aparichit sarkideu-1 ripa humla now in kohalpur
5 July at 19:51

<गीत>मालामाल हुदैछ यो शहर बिस्तारै बिस्तारै ,उठाउदै छिन उनले नज़र बिस्तारै बिस्तारै .........
शितल कादम्बिनीको शब्द , बसन्त सापकोटाको संगीतमा निर्झरि एल्बम बाट प्रमोद खरेलको आवाजमा ...................

15-Shyam Bkc
ब्यथै मा जलाएर के पायौ तिमी ले
ज्यान मेरो गलाएर के पायौ तिमी ले
तिम्रो खुसी को लागी प्राण दिनै सक्छु
आज मै लाई छलाएर के पायौ तिमी ले
श्याम बि.क. हाल :भारत
5 July at 21:37

16-श्रीकान्त कहेराज़
भन्छन मान्छे बनायो भगवानले
किन कठोरपन जनायो भगवानले
ढुंगा भै आफु मान्छेलाइ नौनी बनाउदै
हुदैन भन्दैथिय मनायो भगवानले
कृष्ण मन्दिर चोक
5 July at 21:39


17-A Jeevan Shrestha
अन्याय अत्याचार अनि शोषण गरेको छ
नजरले नजरमा आक्रमण गरेको छ
एकान्तमा पछ्याउँदै भोक प्यास कब्जा गरी
दिलले दिललाई अपहरण गरेको छ
जिवन श्रेष्ठ
गोरखा ।
6 July at 09:17 · Edited

18-तिलक निस्कर्ष
रत्ननगर ७ चितवन
दिलको माया भन्दा अरु चाहा हुदैन
को कसको को कसको थाहा हुदैन
पिरतिलाई मान्छेले परिभाषित गरेपनि,
सच्चा मायामा रिस अनि डाहा हुदैन
6 July at 09:18


19-Hastabir Biyogi
"सिम्ली 7 आमँडाडाँ रुकुम
'हाल मुम्बई भारतबाट' म हस्तबिर बिसी बियोगी"
~~~~मुक्तक~~~~
अझै माया साँचिहोलि, कठैवरा बिचरि त्यो/
एक्लो मन भाँचिहोलि, कठैवरा बिचरि त्यो//
उनि के गर्छन र कहाँ छन, सोध्दै होले बादललाई///
रोई रोई बाँचिहोलि, कठैवरा बिचरि त्यो////
Like · Reply · 6 July at 15:15 via mobile


20-जि.एम. दिपु दिपेन देपेन्द्र =मुक्तक=
पोहोर अनि परार, तिमी सँगै थियौ..!!
दुई-चार बर्ष लगातार, तिमी सँगै थियौ..!!
याद आऊछ अझै, हाँसे बोलेका ति दिन ¥
आज गरेनि चोट प्रहार, तिमी सँगै थियौ..!!
G.M. दिपु देपेन्द्र
खोलागाँऊ-5 सर्केना, रुकुम
6 July at 22:45

21-कमान्सिंह मुक्सु मुक्तक
कोर्दा कोर्दै अब आधा जिवन नास् हुनेभो ।
स्वप्न साकार पार्ने आश्मा आधा जिवन दास् हुनेभो ।
स्वप्न सबका एउटै थिए मुल्य फरक भएपछि,
महलको आशै आश्मा झुप्रो भित्रै बास् हुनेभो
कमान्सिँ मुक्सु भोजपुर,
हाल दक्षिण कोरिया ।
08 july at 10:17

22-Saroj Chaulagai
चन्द्रमुखी अनुहार तिम्रो देखाई देऊन प्रिया ।
मेरो ओठ आफ्नो गालामा सेकाई देऊन प्रिया ।
म साँझ विहान पूजानैगरि राख्नेछु तिमिलाई,
मात्र तिम्रोनाम मेरो भाग्यमा लेखाई देऊन प्रिया ।
सरोज चौलागाई
ईश्वरपुर–३, सर्लाही
08 july at 15:26

23-Govinda Bhusal
समस्या,घरको 'भुटुन अनि नुन' को छ,
तिम्रो 'फिक्री' केवल 'सिक्री' अनि 'सुन' को छ !!
कुरा, 'गुण र अबगुण' को नगरम भो,
पसिना संगै बग्ने 'आँशु' अनि 'खुन' को छ !
09 july at 22:08

24-Bibek Dulal मुक्तक
दर्शन ओकलेर पनि बाच्न गार्हो
कुरा कोथरेर पनि बाच्न गार्हो
तिमीले भने झैँ सहज छैन जीवन ..!
हो साइला ! काम गरेर पनि बाच्न गार्हो ...!!
अस्तु :
@विवेक दुलाल क्षेत्री "दमक "
दमक झापा
हाल : अबुधाबी , यू ए इ
10 july at 18:49


25-Sp Ghayal
कसरी होला समस्या हल
जिन्दगीमा नहुदो रैछ सरल
आशु मेरो जिन्दगीको साथि,
गरे पछी खुशीले नै छल

26-नवराज भट्ट मुक्तक
धेरै नजिक भइयो भने फाटो आउन सक्छ
बिना अबरोध छुटाउने बाटो आउन सक्छ
भुक्नु भुक्यौ कुक्कुर हरू अब भुक्न छोड
तिम्रो मुख बन्द गर्न लाटो आउन सक्छ ।।
नबराज भट्ट
10 july at 23:00

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger