Home » » मेरो प्रेम ढल्न सक्छ, तिमीले जरा काटे पछि,

मेरो प्रेम ढल्न सक्छ, तिमीले जरा काटे पछि,

Written By https://mohanbihani.blogspot.com/ on Friday, March 9, 2012 | 1:12 AM


गजल

मेरो प्रेम ढल्न सक्छ,
तिमीले जरा काटे पछि,

कस्को के लाग्छ यहा तिम्ले
पैसा सँग प्रेम साटे पछि।

माया अन्तै झाङीयेछ तिम्रो,
म पटिको हाङ्गा काटे पछि।

घात भो मायामा सधै सधै,
बैगुनी मायाले ढाटे पछि।

बिर्सिएछौ तिम्ले मलाई छिट्टै ,
मायाको गुलियो अन्तै चाटे पछि ।

सम्झन्छौ रे 'बिहानी'लाई पनि तिम्ले ,
सधैं त होइन मदिराले माते पछि ।
                
 #मोहन 'बिहानी' #
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger