Home » » गाईजात्रा विशेष गजलका थुँगाहरु भाग–12--2070-05-04 Listen and Download

गाईजात्रा विशेष गजलका थुँगाहरु भाग–12--2070-05-04 Listen and Download

Written By https://mohanbihani.blogspot.com/ on Saturday, August 24, 2013 | 2:59 AM

GAZALKA THUNGAHARU-12 
अर्जुन पौडेलको परिकल्पनामा
गजलका थुँगाहरु भाग–12

गाईजात्रा विशेष
मिति :2070-05-04

स्रोत : अर्जन पौडेल ब्लग 
 Facebook

नमस्कार साथीहरु, आज मिति2070-05-04 हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम गजलका थुँगाहरुको 12
गाईजात्रा विशेष श्रृंखला लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न द्दछ ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरुको   श्रृंखला लिएर  उपस्थित हुनुभैक्नुभएको छ ।
 Listen and Download
Download: click Here To Download
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger