Home » » गजल संसार-30--२०१३ मार्च १२ / २०६९ फागुन २९ Listen & Download

गजल संसार-30--२०१३ मार्च १२ / २०६९ फागुन २९ Listen & Download

Written By https://mohanbihani.blogspot.com/ on Tuesday, March 12, 2013 | 4:18 AM

कार्यक्रम - गजल संसार
संचालिका- शान्ति पाख्रिन
रेडियो - अनलाइन रेडियो हाम्रो संसार
समय - साँझ ५ बजे देखी ६ बजे सम्म
Episode 30 
मिति - २०१३ मार्च १२ / २०६९ फागुन २९
पेज - गजल संसार
Host : Shanti Pakhrin  
Source : Website
आज  मिति 2069 फागुन 28 तदनुसार 12-March-2013 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 30 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित  हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौं

  Listen HERE

 Download-Click here To Download
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger