Home » » साहित्य सिर्जना - 27 : (23-03-2013/2069-12-10) -Download

साहित्य सिर्जना - 27 : (23-03-2013/2069-12-10) -Download

Written By https://mohanbihani.blogspot.com/ on Tuesday, March 26, 2013 | 9:10 PM


Date : (23-03-2013/2069-12-10)
कार्यक्रम : “साहित्य सिर्जना     
रेडियो : रेडियो मलमला ८८.६mhz     
प्रस्तोता : सुरज थापा मगर  
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे 
फेसबुक : Facebook  
Email : radiomalmala@gmail.com    

साथीहरु नमस्कार ।
आज मिति 2069 चैत्र 10 गते तदनुसार 23-03-2013 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 27 श्रीङ्खला लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ ।  यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।  
   Listen And Download

Download : Click Here to Download Episode 27
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger