**********मुक्तक****************
तिम्रो यादमा फाटेको मन एक्लै सिउनु पो मज्जा
जमझट भन्दा कहिले काँहि एक्लै पिउनु पो मज्जा,
सङ्गै बस्ता ठाक ठाक ठुक ठुक पारी रन्थ्यो जहिले नी ,
तिमि नेपाल म अरबमा एक्लै तड्पिनु पो मज्जा।
***************************************
२०६९-०३-१४
मोहन बिहानी
भक्तिपुर-७ सर्लाही
0 comments:
Post a Comment