Home » » गजलका शेरहरु

गजलका शेरहरु

Written By https://mohanbihani.blogspot.com/ on Monday, June 18, 2012 | 10:25 PM

आज मिति २०६९ असार ४ गते    सोमबार रेडियो एकता ९२.४ मेगाहर्ज, सर्लाही लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता लक्ष्मी ईतिहास  रेडियोका प्राबिधिक रविन कार्की तपाईहरु सामु तपाईहरुकै गजल तथा सुमधुर गजल गीतहरु लिएर उपस्थित हुनुभैसक्नुभएको छ । यो अङ्क प्राबिधिक रविन कार्की ले  मलाई उपलब्ध गराईदिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद यस कार्यक्रमलाई अपलोड गर्न उक्साउने साथि राम शरण श्रेष्ठ प्रति आभारी छु।आउनुस् हामी पनि सुनौ गजलका शेरहरु---------------आजको बसाईमा गजलकार शम्भु बराईली सगको अन्तरंग कुराकानि प्रस्तुत हुनेछ - online -http://www.radioekata.com.np

Listen



Download
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger