PISODE 55 - YO SANJH YO SUBASH
(15-01-2013 / 2069-10-02)
प्रस्तोता : प्रदिप गिरि
कार्यक्रम : यो साँझ यो सुबाश
Email : hajurkopatra@gmail.com
Website : http://ransimedia.com
Facebook : YSYS Facebook Page
रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने प्रसारण हुने गर्दछ ।
(15-01-2013 / 2069-10-02)
प्रस्तोता : प्रदिप गिरि
कार्यक्रम : यो साँझ यो सुबाश
Email : hajurkopatra@gmail.com
Website : http://ransimedia.com
Facebook : YSYS Facebook Page
Phone : 9808826116
आज मिति 2069 साल माघ महिनाको 02 गते तदनुसार 15-Jan-2013 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 55 औ विशेष श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।
साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ । कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु
यो अङ्कमा बाचन भएको मेरो गजल
गजल,
------------------------------------
कसरी भनु अन्त रात काटेको कुरा,
पबित्र छु भनेर सधै ढाँटेको कुरा।
------------------------------------
कसरी भनु अन्त रात काटेको कुरा,
पबित्र छु भनेर सधै ढाँटेको कुरा।
गिद्दे दृष्टि लगाउदै पछि लाग्नेहरुले,
भागबन्डा लगाउदै शरीर बाँडेको कुरा।
भागबन्डा लगाउदै शरीर बाँडेको कुरा।
गरिबी र सौन्दर्य साथ नभएकै राम्रो
भन्नै सक्दिन पैसा र बैश साटेको कुरा।
भन्नै सक्दिन पैसा र बैश साटेको कुरा।
पिलाई सराब लठ्याउदै नशामा दिउसै
भो नभनौ अङग प्रत्येङ्ग चाटेको कुरा ।
भो नभनौ अङग प्रत्येङ्ग चाटेको कुरा ।
भन्दिन रानी बनाउछु भन्दै बिहानीले
फकाउदै बम्बई पुर्याउन आँटेको कुरा।
फकाउदै बम्बई पुर्याउन आँटेको कुरा।
copyright @ मोहन बिहानी
भक्तिपुर-सात सर्लाही
भक्तिपुर-सात सर्लाही
0 comments:
Post a Comment