Home » » Episode 1 : (गजलका थुँगाहरु) - Download

Episode 1 : (गजलका थुँगाहरु) - Download

Written By NepaliTalim on Tuesday, January 29, 2013 | 11:03 PM

दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट  
GAZALKA THUNGAHARU : 1  
अर्जुन पौडेलको परिकल्पनामा  
गजलका थुँगाहरु श्रृंखला - १  
कार्यक्रम प्रस्तोता दोय :
 रामकृष्ण अनायास र फुच्ची जमुना
 मिति : (2069-10-13/26-01-2012)
स्रोत : अर्जन पौडेल ब्लग  

नमस्कार साथीहरु, आज मिति २०६९ माघ १३ गते तदनुसासर शनिवार, आजदेखि हामी विलकुले नयाँ साहित्यिक कार्यक्रम गजलका थुँगाहरुको लिएर आएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पनामा उत्पादनमा एकै पल्ट १३ तेह्र ओटा ब्लगहरु मार्फट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरुको पहिलो श्रृंखला लिएर कार्यक्रम प्रस्तोता दोय गजलकारहरु रामकृण अनायास र फुच्ची जमुना उपस्थित हुनुभैक्नुभएको छ । कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेजमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । यो श्रृंखला उपलब्ध गराएर सहयोग गरिदिनुहुने साथी अर्जुन पौडेललाई धेरै धेरै धन्यवाद । आउनुस् हामी पनि सुनौ गजलका थुँगहरु । सँगै सयर गरौ अव किनार छेउका डुंगाहरुसग आउनुहोस वसी वियालोमा जुटौ गजलका थुँगाहरुसग  
Listen and Download : Gazalka Thungaharu
Download : Click Here to Download Episode 1  

Thank you 
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger