Home » » मुक्तक सरोबर (2069-05-20/>>>05-09-2012)Download

मुक्तक सरोबर (2069-05-20/>>>05-09-2012)Download

Written By https://mohanbihani.blogspot.com/ on Wednesday, September 5, 2012 | 6:01 PM



MUKTAK SAROBAR
कार्यक्रम : मुक्तक सरोबर 
Date :  (2069-05-20/>>>05-09-2012)
रेडियो : देबदह 106.6 मेगाहर्ज
समय: बुधबार शुक्रबार बेलुकी 9:20 देखी
Host -युबराज लामिछाने 
Facebook -Muktak sarobara
आज मिति 2069-05-20 तदनुसा05-09-2012 मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु ।
सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071-577735 लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो Muktak Sarobar wall मा।
Listen Here
 
Download From Click HERE (Size 9.1MB) 
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger