Home » » यो साँझ यो सुवासEPISODE 36 - YO SANJH YO SUBASH (24-07-2012 )download

यो साँझ यो सुवासEPISODE 36 - YO SANJH YO SUBASH (24-07-2012 )download

Written By https://mohanbihani.blogspot.com/ on Thursday, July 26, 2012 | 5:15 AM

EPISODE 36 - YO SANJH YO SUBASH (24-07-2012 )

मिति 2069 साल श्रावण महिनाको 09 गते तदनुसार 2012-July-24 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 36 औ भाग लिएर सदाझैं आज पनि तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनु भै सक्नुभएको छ । यो हप्ता भरि नेपाल भरि बिभिन्न 23 एफ.एमहरु बाट  उत्पादक : रन्सि मेडिया प्रस्तोता : प्रदिप गिरि कार्यक्रम : यो साँझ यो सुबाश *  काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।
Listen
Download -Click HERE to Download
यो 36 अङ्कमा मेरो यो गजल बाचन भएको छ।
गजल
भाखा मिलाई पिरतीको गीत गाउ भन्छे काली,
लोभी नजरले हेर्दै मिठो प्रीत लाउ भन्छे काली।

रस रङ्ग धेरै गर्दै गरौला लामो छ जीवन यात्रा,
सुटुक्क गालामा पहिले म्वाई खाउ भन्छे काली।

चैतको उराठ लाग्दो दिन मौषम छ बेइमानी,
आएर सुटुक्क मिठो स्पर्समा रमाउ भन्छे काली।

भरोशा लाग्छ मेरो भन्दै नजिक आउने ईच्छा,
सदाको लागि मेरो साथ समाउ भन्छे काली।

बाधा र ब्यबधान आए नि हाम्रो मीलनमा,
भागेर बादलपारिको देशमा जाउ भन्छे काली।
copyright@मोहन बिहानी , भक्तिपुर-७ सर्लाही
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger