Home » » वहकिने मन 23July2012 -२०६९ श्रावण ८ गते Download

वहकिने मन 23July2012 -२०६९ श्रावण ८ गते Download

Written By https://mohanbihani.blogspot.com/ on Monday, July 23, 2012 | 11:52 PM

मिती २०६९ श्रावण ८ गते  सोमबारको तदनुसार 23 July 2012  कार्यक्रम ''वहकिने मन '' महावीर बिश्वकर्माको साथ आउनुहोस् हामी पनि सुनौ । यो अङ्कमलाई मित्र महावीर बिश्वकर्माले उपलब्ध गराइदिनु भएकोमा उहाँलाइ बिशेष धन्यबाद!

एउटा भिन्नै रेडियो कार्यक्रम वहाकिने मन


Programme- Bahakine Man
Host- Mahabir Bishwakarma
From-Community Information Network (CIN) and-31 other Fm Radio station
Time and day -Every Monday 21.15 Baje
Facebook page-https://www.facebook.com/bahakineman
Phone-977-01-550982and 977-01-5551161
Download  Download from click Here

तपाईँले अत्यधिक रुचाउनुभएको रेडियो कार्यक्रम ''वहकिने मन '' रेडियो जागरण बुटवलसँगको सहकार्यमा सामुदायिक सूचना नेटवर्क (सीआइएन) मार्फत् हरेक सोमबार राती विविसि पछि प्रसारण हुने रेडियो कार्यक्रम “बहकिने मन” ३१ वटा रेडियोमा एकैसाथ
१)रेडियो जागरण — वुटवल
२)रेडियो अर्पण — रत्ननगर (चितवन)
३)रेडियो ध्रुवतारा— भरतपुर (चितवन)
४)रेडियो मनकामना — गोरखा
५)रेडियो त्रियुगा — उदयपुर
६)रेडियो कपुरकोट — सल्यान
७)रेडियो परासी— नवलपरासी
८)रेडियो मुस्ताङ्ग — मुस्ताङ्ग
९)भेरी एफ.एम. — नेपालगञ्ज
१०)जागरण एफ.एम.— सुर्खेत
११) नयाँ नेपाल एफ.एम.— दार्चुला
१२) नुवाकोट एफ.एम. — नुवाकोट
१३)सुनौलो एफ.एम.— पोखरा
१४)रमाईलो सामुदायिक रेडियो — ओखलढुङ्गा
१५)सौगात एफ.एम.— बैतडी
१६)रेडियो नुनथर—रौतहट
१७)रेडियो प्रतिवोध — बांके
१८)रेडियो भेरी — सुर्खेत बजार
१९)रेडियो भेरी — हर्रे डाँडाँ
२०)रेडियो माण्डवी—प्यूठान
२१)बुलबुले एफ.एम.—सुर्खेत
२२) रेडियो मुगु—मुगु
२३)रेडियो राजमार्ग—धादिङ्ग
२४)रेडियो डोल्पा—डोल्पा
२५)रेडियो देवघाट—तनहुँ
२६)मेरो साथी एफ.एम.—तनहुँ
२७)हलेसी एफ.एम.—खोटाङ्ग
२८)रेडियो देउराली—अर्घाखाँची
२९)रेडियो देउखुरी—दाङ
३०)रेडियो समानता—कपिलवस्तु.
३१)रेडियो देवदह—रुपन्देही
online-कृपया www.cin.org.np मा लगअन गरेर सुन्नुहोस्
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger