Home » » मुक्तक मुधुरीमा

मुक्तक मुधुरीमा

Written By https://mohanbihani.blogspot.com/ on Saturday, July 7, 2012 | 2:31 AM


मिति 2069 असार 21 गते 5 july 2012 विहिबारका दिन
यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो  पौरखीको
बोली रेडियो चितवन ९४.६ मेगाहर्ज बाट हरेक साताको विहिबार
बेलुका बि.बि.सि. कार्यक्रम पछि 9:15 मा प्रसारण हुने तपाईहरुको
प्यारो साहित्यिक कार्यक्रम मुक्तक मधुरिमामा आज पनि यो रात्रि
कालिन अभिभावन गर्दै तपाईंले माया गरी पठाउनुभएको मुक्तकहरु
बाचन गर्न  दर्पण पारीका मित्र समिर पोखरेल र लक्ष्मण सापकोटा अनी हर्स अनी बिस्मात को मित्र रामु आचार्य उपस्थित हुनुभएको छ।


आउनुस् हामी पनि सुनौ मुक्तक मधुरिमा .............................................!!!!                                                       


Download From Here
यो अङ्क मा बाचित मेरो मुक्तक
**********मुक्तक****************
तिम्रो यादमा फाटेको मन एक्लै सिउनु पो मज्जा
जमझट भन्दा कहिले काँहि एक्लै पिउनु पो मज्जा,
सङ्गै बस्ता ठाक ठाक ठुक ठुक पारी रन्थ्यो जहिले नी ,
तिमि नेपाल म अरबमा एक्लै जिउनु पो मज्जा।
***************************************
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger