Home » » मुक्तक मधुरिमा,(2070-06-31/17 Oct 2013) Download

मुक्तक मधुरिमा,(2070-06-31/17 Oct 2013) Download

Written By https://mohanbihani.blogspot.com/ on Friday, October 18, 2013 | 1:47 AM

मुक्तक मधुरिमा,
Muktak Madhurima-

2070-06-31/17 Oct 2013
Radio : Radio Chitwan 94.6mhz


Time : Turusday 9.15pm
Host : Ramu Acharya
 

आज मिति 2070 असोज 31गते तदनुसार 17-Oct-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद । 
 

LISTEN HERE     
                            Download: click here to download
Download गर्नकोलागि माथिको (click Here To Download) मा (Right Mouse Click) गरी (Save Link as..) मा Click गर्नुहोस् !
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger