Home » » गजल सरोबर 2070-06-09/25-09-2013 Download .

गजल सरोबर 2070-06-09/25-09-2013 Download .

Written By https://mohanbihani.blogspot.com/ on Tuesday, October 1, 2013 | 1:37 AM

 कार्यक्रम :गजल सरोबर 
2070-06-09/25-09-2013
रेडियो सौगात १०३.७ मेगाहर्ज  

बैतडी
समय : बुधबार ९:१५ देखी
पवन महरा को साथ मा

बुधबार का  दिन यहाँहरु सामु फेरी बैतडी को  पहिलो सामुदायिक रेडियो सौगात एफ.एम 103.६ मेगाहर्ज बाट हरेक हप्ता साताको बुधबार  ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक पवन महरा  उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि गजल सरोबरको  फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना गजलहरु  पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । गजल सरोबर का सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।  
Listen Here 
                        Download: Click here to Download
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger