
2070-06-16/02-10-2013
रेडियो सौगात १०३.७ मेगाहर्ज
बैतडी
समय : बुधबार ९:१५ देखी
पवन महरा को साथ मा
बुधबार का दिन यहाँहरु सामु फेरी बैतडी को पहिलो सामुदायिक रेडियो सौगात एफ.एम 103.६ मेगाहर्ज बाट हरेक हप्ता साताको बुधबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक पवन महरा उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि गजल सरोबरको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना गजलहरु पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । गजल सरोबर का सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
Listen Here
Download गर्नकोलागि माथिको (click Here To Download) मा (Right Mouse Click) गरी (Save Link as..) मा Click गर्नुहोस् !
0 comments:
Post a Comment