Home » » गजलका थुँगाहरु--5--(2069-12-31/2013-04-13) Download

गजलका थुँगाहरु--5--(2069-12-31/2013-04-13) Download

Written By https://mohanbihani.blogspot.com/ on Sunday, April 14, 2013 | 3:54 AM


दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट 
 (नववर्ष विशेष) 
GAZALKA THUNGAHARU 
 अर्जुन पौडेलको परिकल्पनामा 
गजलका थुँगाहरु: श्रृंखला:– पाँच
कार्यक्रम प्रस्तोता दोय : 
रामकृष्ण अनायास र फुच्ची जमुना 
मिति : (2069-12-31/2013-04-13)

कार्यक्रम "गजलका थुँगाहरु: श्रृंखला:– पाँच (नववर्ष विशेष) 

गजल सर्जक विवश ज्ञावली “असफल प्रेमी” को आवाज सहित हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम गजलका थुँगाहरुको पाँचौं श्रृंखला लिएर उपस्थित भएका छौं । एकै पल्ट विभिन्न 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरुको पाँचौं श्रृंखला सुन्न नभुल्नुहोला
Listen And Download From HERE

Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger