Home » » साहित्य सिर्जना, (20-04-2013/2070-01-08) Download

साहित्य सिर्जना, (20-04-2013/2070-01-08) Download

Written By https://mohanbihani.blogspot.com/ on Sunday, April 21, 2013 | 12:49 AM


EPISODE :31
Date : (20-04-2013/2070-01-08)
कार्यक्रम : “साहित्य सिर्जना       
रेडियो : रेडियो मलमला ८८.६mhz      
प्रस्तोता : सुरज थापा मगर    
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे  
फेसबुक : Facebook   

साथीहरु नमस्कार ।
आज मिति 2069 बैशाख 07 गते तदनुसार 20-04-2013 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 31 श्रीङ्खला लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ ।  यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद । 
    
Listen And Download

Download : Click Here to Download Episode 31
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger