Home » » गजलका पानाहरु 17th, (2069-08-09)Download

गजलका पानाहरु 17th, (2069-08-09)Download

Written By https://mohanbihani.blogspot.com/ on Sunday, November 25, 2012 | 2:24 AM


कार्यक्रम - गजलका पानाहरु
संचालक - गजल प्रेमी औसीकोरातमा इन्द्रमान आत्मा,
 
सृंखला -17
समय - इजरायल - बेलुका - ८ बजे देखी
रेडियो - अन लाइन रेडियो- रेडियो हाम्रोसंसार 
2069-08-09अर्थात 24 Nov 2012, गजलका पानाहरु 17th
इन्टरनेट दुनियाको आवाजको दुनियामा अनलाइन रेडियो 'रेडियो हाम्रो संसारको' प्रस्तुती गजल सर्जक अनी गज़ल अनुरागी मित्रहरुको एउटा छुटै कार्यक्रम गजलका पानाहरु Gazalaka panaharu  "गजलका पानाहरु-Episode-17 th" तपाइँ हामीले नै facebook पेज गजलका पानाहरुमा पोस्ट गरेका गजलहरुलाई लिएर आज शनिबारको सृङ्खलामा पनी संचालक 'गजल प्रेमी औसीकोरातमा इन्द्रमान आत्मा'जी उपस्थित हुनु भैसक्नु भएकोछ  इन्द्रमान आत्माको साथमा सुन्नुहोस -
Listen Here

Download From Click HERE
यो सृंखलामा  गजल मात्रै प्रसारण भएको छ !
(१) सजना गुरुङ् - इजरायल !
(२) जितु खड्का गाउँले - मोरङ उर्लाबारी, हाल- साउदी अरब !
(३) रकआईरन गनेश - फुएताप्पा 5 इलाम हाल- हाल इन्छन कोरिया !
(४) प्रजित कुवँर असफल - थुमपोखरा 8 स्याङ्ग्जा,बाँयखोला हाल छितिज पारीको देशबाट ! 
(५) जेन्टल कान्छा महेन्द्र - समीभन्ज्यांङ् लम्जुंङ्,हाल-कतार !
(६) राज कंडेल "निरास" - दिगाम 2, श्रृङ्गा गुल्मी, हाल- कतार !
(७) निकाश गुरुङ (ग्लमी) - आँबुखैरेनी ९ तनहुँ नेपाल,हाल- कतार!
(८) सुरज थापा मगर - जयखानी ८ गुल्मी, हाल- बुटवल !
(९) शितल रायमाझि (गजल बाटिका) गंगाप्रस्पुर १ शितलताको वस्ति,हाल- कतार !
(१०) धनेश्वर पौडेल - दाङ्,हाल- कुबेत !
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger