Home » » गजलका पानाहरु-15th 2069-07-25 Download

गजलका पानाहरु-15th 2069-07-25 Download

Written By https://mohanbihani.blogspot.com/ on Monday, November 12, 2012 | 12:05 AM



कार्यक्रम - गजलका पानाहरु 
संचाचालक - गजल प्रेमी औसीकोरातमा इन्द्रमान आत्मा, 
सृंखला - १५ 
समय - इजरायल - बेलुका - ८ बजे देखी 
रेडियो - अन लाइन रेडियो- रेडियो हाम्रोसंसार ,


2069-07-25अर्थात 10Nov 2012, गजलका पानाहरु 15th
इन्टरनेट दुनियाको आवाजको दुनियामा अनलाइन रेडियो 'रेडियो हाम्रो संसारको' प्रस्तुती गजल सर्जक अनी गज़ल अनुरागी मित्रहरुको एउटा छुटै कार्यक्रम गजलका पानाहरु Gazalaka panaharu  "गजलका पानाहरु-Episode-14th" तपाइँ हामीले नै फेश्बुक पेज गजलका पानाहरुमा पोस्ट गरेका गजलहरुलाई लिएर आज शनिबारको सृङ्खलामा पनी संचालक 'गजल प्रेमी औसीकोरातमा इन्द्रमान आत्मा'जी उपस्थित हुनु भैसक्नु भएकोछ  इन्द्रमान आत्माको साथमा सुन्नुहोस 
यो सृंखलामा महिनाको अन्तिम सृखला भएको ले गजलकारहरुको आ-आफ्नै आवाजमा गजल ,
कार्यक्रमको सुरवातमा काठमन्डौ चापागाउँ निवासी गजलकार - NiRa LaMa जी को गजल प्रसारण भएको छ साथै तल नाम भएका गजलकारहरुको आ-आफ्नै आवाजमा गजलहरु !
१) शिव रेग्मी , - गोविन्दपुर् - २ मोरङ नेपाल
२) मिना पुमा राइ - लेबनान
३) आशिष दनाई - बेशी शहर लमजुङ् नेपाल
४) सजना गुरुङ - इजरायल
५) दीपक प्रताप थापा - लमजुङ् ,हाल- यु ए इ
६) शेर्पिनी कान्छी -इजरायल
७) पोषकुमार राइ महेश्वोरी -२ खोटाङ् हाल-साउदी
८) नेपाली दीप मिलन - हाल- कतार
९) विबश पुमा - खोटाङ् हाल-साउदी
१०) अर्जुन पौडेल - पोखरा नेपाल 
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger