Home » » गजलका पानाहरु 16th(2069-08-02/ 17Nov 2012,) Download

गजलका पानाहरु 16th(2069-08-02/ 17Nov 2012,) Download

Written By https://mohanbihani.blogspot.com/ on Tuesday, November 20, 2012 | 12:10 AM


कार्यक्रम - गजलका पानाहरु
संचालक - गजल प्रेमी औसीकोरातमा इन्द्रमान आत्मा,
सृंखला -16
समय - इजरायल - बेलुका - ८ बजे देखी
रेडियो - अन लाइन रेडियो- रेडियो हाम्रोसंसार 
2069-08-02अर्थात 17 Nov 2012, गजलका पानाहरु 16th
इन्टरनेट दुनियाको आवाजको दुनियामा अनलाइन रेडियो 'रेडियो हाम्रो संसारको' प्रस्तुती गजल सर्जक अनी गज़ल अनुरागी मित्रहरुको एउटा छुटै कार्यक्रम गजलका पानाहरु Gazalaka panaharu  "गजलका पानाहरु-Episode-16 th" तपाइँ हामीले नै facebook पेज गजलका पानाहरुमा पोस्ट गरेका गजलहरुलाई लिएर आज शनिबारको सृङ्खलामा पनी संचालक 'गजल प्रेमी औसीकोरातमा इन्द्रमान आत्मा'जी उपस्थित हुनु भैसक्नु भएकोछ  इन्द्रमान आत्माको साथमा सुन्नुहोस 
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger