Home » » Episode:59 (यो साँझ यो सुबाश-12-02-2013) प्रेम दिवस विशेष श्रृंखला

Episode:59 (यो साँझ यो सुबाश-12-02-2013) प्रेम दिवस विशेष श्रृंखला

Written By NepaliTalim on Monday, February 11, 2013 | 10:34 PM

VALENTINE'S DAY SPECIAL
EPISODE 59 -YO SANJH YO SUBASH
(12-02-2013/2069-11-01)  
प्रस्तोता : प्रदिप गिरि  
कार्यक्रम : यो साँझ यो सुबाश  
Email : hajurkopatra@gmail.com   
Website : http://ransimedia.com   
Facebook : YSYS Facebook Page
Phone :  9808826116
(आजको श्रृंखला प्रेम दिवस विशेष रहनेछ ।)   

आज मिति 2069 साल फाल्गनु महिनाको 01 गते तदनुसार  12-02-2013 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  59 औ विशेष श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा  उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ । रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने प्रसारण हुने गर्दछ । साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ । आजको श्रृंखला प्रेम दिव विशेष रहनेछ र रासिको आधारमा प्रेम सम्बन्धको चर्चा लगायतका प्रणय दिव विशेष गजलहरु प्रस्तुत गरिनेछ । कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु  ।  
Listen and Download 
                                       Download : Click Here to Download Episode 59
आज सम्मका पुराना श्रृंखलाहरु सुन्नुहोस


Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger