Home » » गजलका पानाहरु-19th~2069-08-23 अर्थात 8th Dec 2012,Listen &Download

गजलका पानाहरु-19th~2069-08-23 अर्थात 8th Dec 2012,Listen &Download

Written By https://mohanbihani.blogspot.com/ on Saturday, December 8, 2012 | 6:24 PM


कार्यक्रम - गजलका पानाहरु
संचालक - गजल प्रेमी औसीकोरातमा इन्द्रमान आत्मा,

सृंखला -19
समय - इजरायल - बेलुका - ८ बजे देखी
रेडियो - अन लाइन रेडियो- रेडियो हाम्रोसंसार 
2069-08-23 अर्थात 8th Dec 2012, गजलका पानाहरु 19th
इन्टरनेट दुनियाको आवाजको दुनियामा अनलाइन रेडियो 'रेडियो हाम्रो संसारको' प्रस्तुती गजल सर्जक अनी गज़ल अनुरागी मित्रहरुको एउटा छुटै कार्यक्रम गजलका पानाहरु Gazalaka panaharu  "गजलका पानाहरु-Episode-19 th" तपाइँ हामीले नै facebook पेज गजलका पानाहरुमा पोस्ट गरेका गजलहरुलाई लिएर आज शनिबारको सृङ्खलामा पनी संचालक 'गजल प्रेमी औसीकोरातमा इन्द्रमान आत्मा'जी उपस्थित हुनु भैसक्नु भएकोछ  इन्द्रमान आत्माको साथमा सुन्नुहोस
Listen Here


Download From Click HERE
Share this article :

1 comments:

  1. कहिले कसो के हुदो रहेछ
    मायालाई भेटुवाल जस्तो हुदो रहेछ
    मैले भने पर्खेर बसेको मायाले बिर्शी सकेकी
    रहेछन,
    कुनबेला गए होलान मलाई थाह न भएको
    बुढेसकालमा जीवन बिताउने बाँचा खाएको
    चटक्क छोडी किन होला नि गएको ! दिनेश डाँगी रोल्पा जिल्ला ,बर्तमान भारत बाट !

    ReplyDelete

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger