Home » » गजल सरोबर 2070-07-27/13-Nov-2013गजलकार मोहन बिहानी सँगको अन्तर्वाता Listen and download

गजल सरोबर 2070-07-27/13-Nov-2013गजलकार मोहन बिहानी सँगको अन्तर्वाता Listen and download

Written By https://mohanbihani.blogspot.com/ on Wednesday, November 27, 2013 | 10:55 PM

कार्यक्रम :गजल सरोबर
2070-07-27/13-Nov-2013

 रेडियो सौगात १०३.७ मेगाहर्ज  
बैतडी
समय : बुधबार ९:१५ देखी
पवन महरा को साथ मा
 
गजलकार मोहन बिहानी सँगको अन्तर्वाता : 2070 कार्तिक 27 गते तदनुसार 13-Nov-2013 बुधकारका  बुधबार का  दिन यहाँहरु सामु फेरी बैतडी को  पहिलो सामुदायिक रेडियो सौगात एफ.एम 103.६ मेगाहर्ज बाट हरेक हप्ता साताको बुधबार  ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक पवन महरा  उपस्थित हुनुभएको छ । यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि गजल सरोबरको  फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना गजलहरु  पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । गजल सरोबर का सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद । Listen Here
                                    Download :click here to Download
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger