गजल
****************
थाईकट कपाल काट्नेको भो कुरै नगरौ ,
भेट्न बोलाई ढाँट्नेको भो कुरै नगरौ।
एकातिर माया गर्दै पैसाबाला छान्ने,
दुई चुल्ठो बाट्नेको भो कुरै नगरौ।
बुढी कन्या देख्छु अझै बिहे भाको छैन,
फोनमै गफ छाट्नेको भो कुरै नगरौ।
चिनाजानी नहुदै मायाप्रीती गरी हिडने,
सस्तो माया साट्नेको भो कुरै नगरौ।
आउ हामी माया गरौ भन्दै फकाउने
मै सङ्ग बिहे आँट्नेको भो कुरै नगरौ।
Copy right @ मोहन बिहानी
भक्तिपुर सात
सर्लाही
****************
थाईकट कपाल काट्नेको भो कुरै नगरौ ,
भेट्न बोलाई ढाँट्नेको भो कुरै नगरौ।
एकातिर माया गर्दै पैसाबाला छान्ने,
दुई चुल्ठो बाट्नेको भो कुरै नगरौ।
बुढी कन्या देख्छु अझै बिहे भाको छैन,
फोनमै गफ छाट्नेको भो कुरै नगरौ।
चिनाजानी नहुदै मायाप्रीती गरी हिडने,
सस्तो माया साट्नेको भो कुरै नगरौ।
आउ हामी माया गरौ भन्दै फकाउने
मै सङ्ग बिहे आँट्नेको भो कुरै नगरौ।
Copy right @ मोहन बिहानी
भक्तिपुर सात
सर्लाही
0 comments:
Post a Comment