Home » » बहकिने मन-53 (2070-01-30/13-05-2013) Download

बहकिने मन-53 (2070-01-30/13-05-2013) Download

Written By https://mohanbihani.blogspot.com/ on Tuesday, May 14, 2013 | 7:43 PM


बहकिने मन BAHAKINE MAN-53
DATE :(2070-01-30/13-05-2013) 
Time : 9.15pm Every Monday   
Host :  Mahabir Biswakarma   
Phone-977-01-550982 / 5551161   
Facebook : Bahakine Man

  आज मिति 2070 बैशाख 30 तदनुसार 13-May-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 70 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 53 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ ।  आजको बहकिने मन यो  वर्षको अन्तिम श्रृंखला हो यो शुभ उपलक्षमा Mohan bihani नेपाल बहकिने मन प्रति हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ र आमामी दिनहरुमा पनि यसरिनै नेपाली साहित्यमा निरन्तर टेवा पुर्याइरहोस यहि कामना ब्यक्त गर्दछु । आउनुस् हामी पनि सुनौ बहकिने मन प्रस्तुति ।  
Listen and Download
                             
Download : Click Here to Download Episode 53
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger