YO SANJH YO SUBASH 115
Download : click here to download
2071 असोज महिनाको 28 गते तदनुसार 07-October-2014 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको Episode-115 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं ।
रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि आइ-फोन/ एन्रोइड/ विनडोज फोन : √ Nepali Audio Book √ Nepali FM √ My Nepal नेपालका रेडियोहरु: 1. रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे) 2. रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे) 3. खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे) 4. रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे) 5. रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे) 6. रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे) 7. रेडियो तरंग, पोखरा (बिहिबार ९:१५ बजे ) 8. रेडियो तुलसीपुर्, दाङ (बिहिबार ९:१५ बजे ) 9. रेडियो कोहलपुर, बाके (शनिबार ९:१५ बजे ) 10.रेडियो जलजला, रोल्पा (शुक्रबार ९:१५ बजे )
11.रेडियो पालुङ्ग, मकवानपुर (बुधबार )
12. सामुदायिक रेडियो वालिङ्ग, स्याङ्गजा (मंगलबार )
13. रेडियो हाम्रो मालिका, कैलाली (मंगलबार)
14. रेडियो त्रिबेणी, चितवन (शनिबार)
0 comments:
Post a Comment