Home » » यो साँझ यो सुवास-100 : बिशेष श्रृंखला

यो साँझ यो सुवास-100 : बिशेष श्रृंखला

Written By NepaliTalim on Sunday, July 27, 2014 | 9:13 PM

YO SANJH YO SUBASH    
(24-06-2014 /2071-03-10)
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश    Email : hajurkopatra@gmail.com      Website : http://ransimedia.com      Facebook : YSYS Facebook Page
Phone :  9808826116

आज मिति 2071 असार  महिनाको 10 गते तदनुसार 24th June 2014  मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-100 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 
रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि आइ-फोन/ एन्रोइड/ विनडोज फोन :  √ Nepali Audio Book √ Nepali FM √ My Nepal नेपालका रेडियोहरु: 1. रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे) 2. रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे) 3. खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे) 4. रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे) 5. रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे) 6. रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे) 7. रेडियो तरंग, पोखरा (बिहिबार ९:१५ बजे ) 8. रेडियो तुलसीपुर्, दाङ (बिहिबार ९:१५ बजे ) 9. रेडियो कोहलपुर, बाके (शनिबार ९:१५ बजे ) 10.रेडियो जलजला, रोल्पा (शुक्रबार ९:१५ बजे )
11.रेडियो पालुङ्ग, मकवानपुर (बुधबार ) 
12. सामुदायिक रेडियो वालिङ्ग, स्याङ्गजा (मंगलबार ) 
13. रेडियो हाम्रो मालिका, कैलाली (मंगलबार)
14. रेडियो त्रिबेणी, चितवन (शनिबार) 
Massage from Blog Admin
यो साँझ यो सुबास आज ११० सयौं श्रृंखलाको यो गरिमामय र बिषेश घडिमा चिसापानी नेपाल ब्लग तथा मेरो ब्यत्तिगत तर्फबाट यो साँझ यो सुबास सुनिदिनुहुने सल्लाह सुझाब दिनुहुने सबै सबैमा शुभकामना दिन चाहान्छु साथै दिन रात नभनिकन आफ्नो थोरै बचेको समयलाई मिलाएर यति प्रेरणदायिक कार्यक्रम उत्पादा गरि नेपाली साहित्यलाई टेवा दिईरहनुभएको आदरणिय मित्र कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पादक रन्शि मेडियाका रन्शि गिरीलाई हृदयदेखिनै धेरै धेरै धन्यवाद तथा मुरि मुरि शुभकामना ब्यक्त गर्दछु । कार्यक्रम आगामि दिनहरुमा झन ब्यवस्थीत झन उत्कृष्टताका साथ हजारौं एपिसोड सम्म चलिनलैरहोस साथसाथै लाखौ थाप श्रोताहरुसामु पुग्न सफल होस यहि कामना । 

धन्यवाद 

राम शरण श्रेष्ठ
चिसापानी नेपाल ब्लग
Listen and Download
                            Download :  Click Here to Download
 Note : Better to use Opera mini to download audio
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger