Home » » यो साँझ यो सुवास- 85 (11-03-2014 /2070-11-27) Download

यो साँझ यो सुवास- 85 (11-03-2014 /2070-11-27) Download

Written By https://mohanbihani.blogspot.com/ on Wednesday, April 2, 2014 | 3:01 AM

YO SANJH YO SUBASH -85
(11-03-2014 /2070-11-27)
 प्रस्तोता : प्रदिप गिरि      
कार्यक्रम : यो साँझ यो सुवास
 Email : hajurkopatra@gmail.com    
  Website : http://ransimedia.com     

Facebook : YSYS Facebook Page
Phone :  9808826116 
यो साँझ यो सुबासको  Episode85 औ विशेष श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा  उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ । रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने प्रसारण हुने गर्दछ ।
Listen And Download

                                  Download :click Here To Download
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger