Home » » मुक्तक मधुरिमा, 2070-11-01/13-02-2014 Listen and Download

मुक्तक मधुरिमा, 2070-11-01/13-02-2014 Listen and Download

Written By https://mohanbihani.blogspot.com/ on Saturday, March 1, 2014 | 9:31 PM

मुक्तक मधुरिमा,
Muktak Madhurima

2070-11-01/13-02-2014
Radio : Radio arpan
104.5Mhz

radio Arpan  Time : Turusday 9.15pm

Host : Ramu Acharya 
आजमिति 2070-11-01313-02-2014 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको Radio Arpan हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ । यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद । 

Listen AND Download
                        Download :click Here To Download
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger